१६ माघ २०८२, शुक्रबार
बि प्लस खबर

खान पुगोस्, दिन पुगोस्” अभियान नेपालद्वारा डोटीका ५४४ बालबालिकालाई न्यानो कपडा वितरण ।

खान पुगोस्, दिन पुगोस्” अभियान नेपालद्वारा डोटीका ५४४ बालबालिकालाई न्यानो कपडा वितरण ।
खबर सम्बाददाता २० पुष २०८२, आईतवार

“खान पुगोस्, दिन पुगोस्” अभियान नेपालद्वारा डोटीका ५४४ बालबालिकालाई न्यानो कपडा वितरणडोटी । “खान पुगोस्, दिन पुगोस्” अभियान नेपालले चिसो मौसमलाई लक्षित गर्दै डोटीको जोरायल गाउँपालिका–५ गड्सेराका ५४४ बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।शुक्रबार जोरायल गाउँपालिका–५ गड्सेराका ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई स्विटर र टोपी वितरण गरिएको हो। कार्यक्रम सहजकर्ता नेत्र खडायतका अनुसार, नेपाल निजामती कर्मचारी युनियन कैलालीको... थप जानकारी

एमाले केन्द्रीय सदस्यमा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री, बहालवाला मन्त्री पनि पराजित

एमाले केन्द्रीय सदस्यमा सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री, बहालवाला मन्त्री पनि पराजित
खबर सम्बाददाता ४ पुष २०८२, शुक्रबार

सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल एमालेको केन्द्रीय सदस्यमा पराजित भएका छन् । उनी केपी शर्मा ओलीको टिमबाट खुला केन्द्रीय सदस्यमा चुनाव लडेका थिए । भूगोलतर्फ केन्द्रीय सदस्यमा चुनाव लडेका सुदूरपश्चिम प्रदेशका बहालबाला मन्त्री वीरबहादुर थापा पनि पराजित भएका छन् । उनी सुदूरपश्चिम प्रदेशका कृषिमन्त्री छन् । यस्तै निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेका तारा लामा तामाङ र एमाले कैलालीका इञ्चार्ज नारदमुनि राना पनि केन्द्रीय... थप जानकारी

समाचार
निर्वाचन आचारसंहिता, २०८२ लागू

निर्वाचन आचारसंहिता, २०८२ लागू

खबर सम्बाददाता ५ माघ २०८२, सोमबार

निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ। आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो। निर्वाचनलाई स्वच्छ,... थप जानकारी

सुदूरपश्चिममा लगानी भित्र्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई खुला आह्वान : मुख्यमन्त्री शाह

सुदूरपश्चिममा लगानी भित्र्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई खुला आह्वान : मुख्यमन्त्री शाह

खबर सम्बाददाता २९ पुष २०८२, मंगलवार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानी भित्र्याउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई खुला आह्वान गर्नुभएको छ।मंगलबार टीकापुर उद्योग... थप जानकारी

माघी पर्व: थारू समुदायको महान् चाडमाघी

माघी पर्व: थारू समुदायको महान् चाडमाघी

खबर सम्बाददाता २६ पुष २०८२, शनिबार

नेपालका थारू समुदायले विशेष रूपमा मनाउने प्रमुख सांस्कृतिक पर्व हो। यो पर्व हरेक वर्ष माघ १ गते मनाइन्छ। माघीले नयाँ वर्षको सुरुवात, नयाँ संकल्प र सामाजिक एकताको सन्देश दिन्छ।माघीको... थप जानकारी

धनगढीमा ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव – २०८२’ आयोजना हुने

धनगढीमा ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव – २०८२’ आयोजना हुने

खबर सम्बाददाता २० पुष २०८२, आईतवार

धनगढी- शिक्षा र संस्कारको संगमलाई जोड दिँदै आएको चैतन्य पाठशालाले आगामी पुस २२ गतेदेखि 'चैतन्य दोस्रो विद्यार्थी महोत्सव - २०८२' आयोजना गर्ने भएको छ। विद्यालयले आइतबार एक प्रेस मिटमार्फत... थप जानकारी

खान पुगोस्, दिन पुगोस्” अभियान नेपालद्वारा डोटीका ५४४ बालबालिकालाई न्यानो कपडा वितरण ।

खान पुगोस्, दिन पुगोस्” अभियान नेपालद्वारा डोटीका ५४४ बालबालिकालाई न्यानो कपडा वितरण ।

खबर सम्बाददाता २० पुष २०८२, आईतवार

“खान पुगोस्, दिन पुगोस्” अभियान नेपालद्वारा डोटीका ५४४ बालबालिकालाई न्यानो कपडा वितरणडोटी । “खान पुगोस्, दिन पुगोस्” अभियान नेपालले चिसो मौसमलाई लक्षित गर्दै डोटीको जोरायल गाउँपालिका–५... थप जानकारी

लालझाडीमा १६ औं राष्ट्रपति रनिङ्ग शिल्डको विजेता भानु माबि

लालझाडीमा १६ औं राष्ट्रपति रनिङ्ग शिल्डको विजेता भानु माबि

खबर सम्बाददाता १९ पुष २०८२, शनिबार

लालझाडी गाँपालिकाको आयोजना र भानु माविको व्यवस्थापनमा पुष १७ गतेबाट सञ्चालित १६ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा सातौं लालझाडी गाँउपालिका स्तरिय खेलकुद छनौट प्रतियोगिता गाउँ खेलकुद... थप जानकारी

कृषि
डडेल्धुरा प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

त्यसपछिको घटनाक्रमले उज्यालो हुन नपाउँदै अँध्यारो भएझैं भयो । भ्रष्टाचारका घटना बाहिरिए, गुणस्तररहित मेडिकल... थप जानकारी

मनेारञ्जन
अडियो
डडेल्धुरा प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

त्यसपछिको घटनाक्रमले उज्यालो हुन नपाउँदै अँध्यारो भएझैं भयो । भ्रष्टाचारका घटना बाहिरिए, गुणस्तररहित मेडिकल... थप जानकारी

भिडियो
स्वर्गीय राम महेश ( MAX ) द्वारा अभिनित अन्तिम गीत सार्वजनिक ( भिडियो सहित )

स्वर्गीय राम महेश राना अभिनित बिन्द्रा बन बीच, कीच उठादै कन्हैया बोलको होरी गीत सार्वजनिक भएको छ । कैलाली,... थप जानकारी

जीवन विकास लघुवित्त वित्तीय संस्थाकाे IPO बेचेर म्युजिक भिडियो खेल्ने सपना पुरा ( भिडियाे सहित )

कैलालीको धनगढी १३ का एक युवकले आई पि ओ ले आफ्नो म्युजिक भिडियो खेल्ने सपना पुरा गरेको बताएका छन । भदौ ९ गते... थप जानकारी

अन्जु र बिनरको ‘चम चमके बिन्दिया’ सार्वजनिक

‘चम चमके बिन्दिया’ बाेलको थारू म्युजिक भिडियो असाेज १ गते शुक्रबार सार्वजनिक भएको छ ।सुलभ फिल्मस् प्रालिको... थप जानकारी

नेकपाका नारदमुनी राना र राजपाकी मालामति रानाको हातेमालो..

बिघटित संघिय संसद तथा संबिधान सभा सदस्य माननीय नारदमुनी राना र प्रतिपक्षी राजपाकि नेतृ संबिधान सभा सदस्य तथा... थप जानकारी

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल